संविधानको पालना र संरक्षण गर्ने संवैधानिक जिम्मेवारी नै मेरा लागि मार्गदर्शन सिद्धान्त : पौडेल

काठमाडौँ । राष्ट्रपतिमा नवनिर्वाचित नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेले संविधानको पालान र संरक्षण गर्ने संबैधानिक जिम्मेवारी मार्गदर्शन सिद्धान्त रहेको बताएका छन् । राष्ट्रपतिमा निर्वाचित भए पछि तनहुँवासी, मतदाता देखी प्रतिस्पर्धी सुवासचन्द्र नेम्वालाई धन्यवाद ज्ञापन गर्दै नवनिर्वाचित राष्ट्रपति पौडेलले दिगो शान्ति, सुशाषन, विकास र समृद्धिको आकंक्षा पुरा गर्ने राष्ट्रिय अभियानमा सरिकसमेत हुने जनाएका छन् । ‘राष्ट्रपति…