काठमाडौँ । सरकारको नीति तथा कार्यक्रम संसदबाट बहुमतले पारित भएको छ। प्रतिनिधिसभाको शनिबार बसेको बैठकले आर्थिक वर्ष २०८०–०८१ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो। आर्थिक वर्ष २०८०–८१ का लागि नेपाल सरकारका वार्षिक नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ। नेकपा माओवादी, नेपाली कांग्रेस, जसपा, नेकपा एस लगायतका दलले नीति तथा कार्यक्रमलाई…