काठमाडौँ । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको निधनमा सुदूरपश्चिम सरकारले बुधबार एक दिन शोक बिदा दिने निर्णय गरेको छ। सुदूरपश्चिम प्रदेश सरकारको मंगलबार बेलुका बसेको बैठकले सवारी दुर्घटनामा परी निधन भएका मृतकहरूप्रति श्रद्धाञ्जली एवं शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुका साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै मन्त्री पृथ्वी बहादुर सिंहको…