मैथिल र थारु समुदायको जितिया पर्व सुरु

काठमाडौं, ११ असोज । सन्तानको दीर्घायुको कामनाका साथ मनाइने जितिया पर्व मिथिलाञ्चल क्षेत्रमा ‘नहा, खा’ (नुहाएर खानु) गर्दै सोमबारदेखि धार्मिक विधिअनुसार सुरु भएको छ । सो अवसरमा प्रदेश नं. २ का आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुबीकुमारी कर्णले पोखरी घाटमा पुगेर महिलाहरुलाई जितिया पर्वको शुभकामना दिनुभएको छ । उहाँसँगै संविधानसभा सदस्य निशा साह, महिला नेतृहरु…