सागर ढकालले लिए एकै ओभरमा वेस्ट इन्डिजका दुई विकेट

सागर ढकालले लिए एकै ओभरमा वेस्ट इन्डिजका दुई विकेट


कामठाडौँ । सागर ढकालले वेस्ट इन्डिजविरुद्ध एकै ओभरमा दुई विकेट लिएका छन्। सागरले तेस्रो ओभरमा दुई विकेट झार्दै नेपाललाई सफलता दिलाएका छन्।

तेस्रो ओभरको दोस्रो बलमा एलिक अनाथाजेलाई ६ रन बनाउँदा कुशल मल्लको हातबाट क्याच आउट गराउँदै नेपाललाई पहिलो सफलता दिलाएका थिए।

सोही ओभरको अन्तिम बलमा ओपनर जोनसन काल्र्सलाई ११ रन बनाउँदा बोल्ड आउट गरे।