काठमाडौँ ।
उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई ३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । बुधबार जिल्ला अदालतकाठमाडौंले यस्तो अनुमति दिएको हो ।
नेपाली नागरिकलाई नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणको अनुसन्धानका क्रममा पाण्डे बुधबार दिउँसो काठमाडौंको पेप्सीकोलाबाट पक्राउ परेका थिए ।

प्रतिक्रिया