कीर्तिपुरमा कोरिएको अर्को कीर्ति, न खेलाडी चुके न दर्शक नै उठेर हिड्न सके (फोटो फिचर)

कीर्तिपुरमा कोरिएको अर्को कीर्ति, न खेलाडी चुके न दर्शक नै उठेर हिड्न सके (फोटो फिचर)


काठमाडाैँ ।

विहान दुई घण्टा वर्षाले विथोलेको नेपाल र कुबेतबीचको सेमिफाइनल पुनः खेलाइए पनि बर्षा बाधक नै बन्यो । नेपालले चमत्कारिक खेल प्रदर्शन गरेको यो भिडन्तको जितको हकदार वास्तवमा नेपाल नै थियो । नेपालको

जितमा क्रिकेटप्रेमीहरु साक्षी बस्न जस्तोसुकै मौसमी परिस्थितिमा पनि अविचलित देखिए । खेलमा नेपाली खेलाडीहरुले गरेको प्रदर्शन चानचुने थिएन ।