प्रचण्डमा स्वार्थ देखिएन : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डमा स्वार्थ नदेखिएको बताएका छन् । प्रचण्डले आफु प्रधानमन्त्री बन्ने विषयमा मात्रै नसोचेको भन्दै उनले सत्य कुरालाई सही भन्न सक्नुपर्ने बताएका हुन् । काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भने, ‘माओवादी केन्द्रको अध्यक्षले आफू प्रधानमन्त्री मात्रै हुने कुरा सोचेको भए । आजको दिनमा एमालेसँग भएको…