होबार्ट अष्ट्रेलिया । सिएसी फाउन्डेसनको स्थापना भएको छ । अष्ट्रेलियामा रहेका आप्रवासी र शरणार्थीका विभिन्न मुद्दामा सहयोगी भूमिका खेल्ने उद्देश्यका साथ सिएसी फाउन्डेसनको स्थापना भएको हो । २०२२ मा भिक्टोरियामा आफ्नो कार्यालय स्थापना गरेको सिएसीले हालैका दिनमा तास्मानियामा पनि शाखा विस्तार गरेको छ । भिक्टोरियामा सिएसी स्थापनाको उद्घाटन समारोहमा भिक्टोरिया राज्य सरकारकी शिक्षामन्त्री माननीय नताली…