तीन दिन चलेको एमाले केन्द्रीय कमिटी बैठकले के–के गर्याे निर्णय ?

काठमाडौँ । तीन दिनसम्म चलेको एमाले केन्द्रीय कमिटी बैठक सकिएको छ । बैठक केही महत्वपूर्ण निर्णय गर्दै सकिएको हो । एमालेले वर्षैभरि केन्द्रीय सदस्यलाई मिसन ग्रासरूटकै भूगोलमा खटाउने निर्णय गरेको छ । पार्टी गतिविधिलाई थप रचनात्मक, सिर्जनात्मक बनाउने र मातहतका कमिटीको अधिवेशन गराउँदै एमालेलाई क्रियाशील बनाउन केन्द्रीय सदस्यलाई ग्रासरुटमापठाउने भएको उपमहासचिव पृथ्वी सुब्बा गुरूङले बताए…