मेलबर्न अष्ट्रेलिया । अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर स्टारर फिल्म ‘घरज्वाइँ’को अन्तर्राष्ट्रिय वितरण एमएसएम इन्टरटेन्मेन्टले गर्ने भएको छ। एमएसएम इन्टरटेन्मेन्टले फिल्म ‘घरज्वाइँ’ को नेपाल बाहेक सबै देशमा प्रदर्शन अधिकार वितरण गर्ने जिम्मा पाएको हो। मगर संस्कृति र संस्कारको कथामा बनेको फिल्मको टिजर आइतबार काठमाडौँमा एक कार्यक्रमकाबीच सार्वजनिक भइसकेको छ। टिजरमा मिरुनालाई विवाह गर्न…