राजदूत नियुक्ति थप व्यवस्थित हुन्छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राजदूतहरूको नियुक्तिलाई थप व्यवस्थित, मर्यादित, पारदर्शी बनाउने चर्चा गरेका छन् । प्रतिनिधिसभाको विहीबारको बैठकमा सांसद तारा लामा तामाङले नयाँ सरकार बन्ने बित्तिकै विभिन्न देशमा रहेका राजदूतलाई फिर्ता बोलाउने प्रवृतिले यो सरकारमा पनि निरन्तरता पाएको र त्यसले अन्तर्राष्ट्रिय जगतमा नेपालको कुटनीतिक पक्ष कमजोर भएको बताए। पचास प्रतिशत राजदूत नियुक्ति प्रकृया राजनीतिक…