माओवादीको स्थायी कमिटी बैठक आज बस्दै, लाग्ला त पदाधिकारीको टुंगो

काठमाडौँ ३, भदौ । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज बस्दै छ। बैठक पार्टी कार्यालय पेरिसडाँडामा बिहान ८ः३० मा बस्नेछ । यसअघि बिहीबार बस्ने भनिएको बैठक नेताहरुको कार्य व्यस्तताका कारण आजका लागि सारिएको थियो । आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारी प्रस्ताव गर्ने बताइएको छ । आजको बैठकबाट पदाधिकारीलाई अन्तिम रूप दिने माओवादीले…