नागरिकता विधेयकमा मतदान गर्न एमालेको माग

काठमाडौँ २, भदौ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले राष्ट्रपतिबाट सन्देशसहित नेपाल नागरिकता (पहिलो संसोधन) विधेयक २०७९ पारित गर्दा प्रतिनिधिसभामा मतदान गर्न माग गरेको छ । बिहीबार दिनभर छलफल भएको सो विधेयक बिहीबार नै पारित गर्ने कार्यसूची छ । अहिले गृहमन्त्री बालकृष्ण खाँणले जवाफ दिइरहेका छन् । सो विधेयक पारित गर्ने बेलामा ध्वनि मत नमान्ने…