सबैलाई बाँध्न बनाएको संविधानले कसैलाई बाँधेन : पूर्वसभामुख ढुंगाना

काठमाडौँ । पूर्वसभामुख दमननाथ ढुंगानाले संविधान कार्यान्वयन भएरनभएको हेर्नका लागि एउटा छुट्टै निकाय बनाउन आवश्यक रहेको बताएका छन् । शनिबार काठमाडौंमा भएको संसदीय अध्ययन तथा विकास संस्थापना अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले संविधान बनाउने तर कार्यान्वयन नहुने समस्या भएको भन्दै संविधानको पूर्ण कार्यान्वयनका लागि संविधान कार्यान्वयन भएरनभएको हेर्ने छुट्टै निकाय…