कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै, राष्ट्रपतिको उम्मेदवार छान्ने

काठमाडौँ । नेपाली कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दैछ। राष्ट्रपति निर्वाचनका विषयमा छलफल गर्न कांग्रेसले कार्यसम्पादन समितिको बैठक आज (बिहीबार) बोलाएको हो । बिहान ११ बजे बस्ने बैठकमा राष्ट्रपति चुनावको उम्मेदवार छनौटबारे छलफल हुनेछ। राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सकिनै लाग्दा यतिबेला नयाँ राष्ट्रपतिका लागि राजनीतिक दल र त्यसका शीर्ष नेताहरूको दौडधुप चलिरहेको छ। यही फागुन २५…