एमाले केन्द्रिय सदस्यवाट दुर्गा प्रसाई बर्खास्त

काठमाडौँ । नेकपा एमालेले पार्टीका केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई बर्खास्त गरेको छ । च्यासल, ललितपुरस्थित केन्द्रिय कार्यालयमा बसेको सचिवालय बैठकले प्रसाईलाई बर्खास्त गरेको प्रचार बिभाग प्रमुख पृथ्वीसुब्बाले जानकारी दिए । केही हप्ता अघि पार्टीको नीति र उदेश्य विपरित झापामा पूर्व राजा ज्ञानेन्द्र शाहसहितका राजपरिवारका सदस्यलाई आमन्त्रण गरेर छुट्टै अभिायन सुरुवात घोषणा गरेको दुई साता पछि…