गैरआवासीय नेपालीको मागप्रति सकारात्मक छु : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष रबिना थापा र अध्यक्ष कुल आचार्य नेतृत्वको गैरआवासीय नेपालीहरुको प्रतिनिधि मण्डलले भेटवार्ता गरेको छ । भेटवार्तामा राष्ट्रपति पौडेलले आफू गैरआवासीय नेपालीका गतिविधि र अभियानबारे जानकार रहेको भन्दै संघले उठाएका मुद्दा सम्बोधनमा सकारात्मक पहल गर्ने बताए । गैरआवासीय नेपाली नागरिकताको विषय नागरिकता विधेयकमै समावेश भएको र…