काठमाडौं । विवादको कारण नेपाली काँंग्रेसले थपमन्त्रीहरुको नाम पठाउन नसकिरहेको अवस्थामा नारायण प्रसाद एनपी साउदभने परराष्ट्र मन्त्रीबन्ने भएका छन् । काँग्रेस सभापति शेरबहादुर देउवाले साउदको नाम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको काँग्रेसका एक नेताले नेपालन्यूज बैंकलाई बताएप्रधानमन्त्री प्रचण्डले साउदको नाम राष्ट्रपति कार्यालयलाई बुझाइसकेका छन्। भोलि आइतबार ३ बजे राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले…