जसपाका नवनियुक्त मन्त्री र राज्यमन्त्रीको शपथ आज

काठमाडौँ । नवनियुक्त एक मन्त्री र एक राज्य मन्त्रीको आज शपथ ग्रहण हुँदैछ। जनता समाजवादी पार्टी नेपाल (जसपा) का वीरेन्द्रप्रसाद महतो वन तथा वातावरणमन्त्रीमा नियुक्त भएका छन्। यस्तै शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा भने प्रमिला कुमारी नियुक्त भएकी छन्। नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्र प्रसाद महतो र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा प्रमीला कुमारीको…