काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले मिटरब्याजसम्बन्धी विधेयक तत्काल सदनमा नल्याए संसद् अवरुद्ध गर्ने चेतावनी दिएको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा रास्वपा सभापति लामिछानेले मिटरब्याजबाट पीडित नागरिकको पक्षमा आफूरहेको भन्दै मिटरब्याजसम्बन्धी विधेयक तत्काल सदनमा नल्याए संसद् अवरुद्ध गर्ने चेतावनी दिए । शून्यमा गएको उक्त विधेयकलाई ब्यूँताएर आगामी बैठकमा कार्यसूचीमा नराखे रास्वपा सदन चल्न नदिने पक्षमा…