काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शंशाक कोइरालाले महासमितिको बैठकपछिसबै प्रतिनिधिहरु उत्साह र उमंगकासाथ गाउँ फर्कन आग्रह गरेका छन्। शनिबार काठमाडौंका डा.कोइरालाले महासमिति सदस्यहरुको सम्मानमा आयोजना गरेको चियापान कार्यक्रममा उनले अब देशको भविष्य कांग्रेससँग मात्र भएको जिकिर गर्दै सबैलाई घर फर्कदा उत्साह र उमंगसाथ फर्कन आग्रह गरे। उनले भने,‘अब घर जाँदा आउँदो निर्वाचनमा कांग्रेस सर्वश्रेष्ठ पार्टीको…