पहिलो भन्दा दोस्रो कार्यकाल चुनौतिपूर्ण देखेको छु : सञ्चारमन्त्री शर्मा

काठमाडौं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले लिएका लक्ष्य निर्धारित समयमा पूरा गर्न कठोर परिश्रमको आवश्यक्ता रहेको उल्लेख गरेकी छिन्। उनले सेवा प्रवाह र जिम्मेवारी पूरागर्ने हिसावले दोस्रो कार्यकालमा प्रधानमन्त्री पुष्पकमल दाहालको अपेक्षा अनुसार आफूखरो उत्रिनुपर्ने चुनौति रहेको बताएकी छन्। बुधबार सिंहदरबारमा आफ्नो दोस्रो कार्यकालको पदभार ग्रहण गर्दै उनले पहिलो कार्यकालमा मन्त्रालयमातहतका…