मुम्बई । बलिउड निर्देशक अयान मुखर्जीको निर्देशन रहेका फिल्म ‘ब्रह्मास्त्र’ सन् २०२२ को हिट फिल्ममा पर्दछ । जसले बक्सअफिसमा ४ सय करोडको कमाई गरेको थियो । रणवीर कपूर र आलिया भट्ट स्टारर फिल्ममा अमिताभ बच्चन, मौनी रोय, नागार्जुन र शाहरुख खानको पनि विशेष भूमिकामा अभिनय थियो । यो फिल्म हेरेपछि दर्शकले फिल्मको दोस्रो र तेस्रो…