पोखरा विमान दुर्घटनाः ६ शव पहिचान गर्न डीएनए परीक्षण सुरु

काठमाडौँ । पोखरामा विमान दुर्घटनामा मृत्यु भएका मध्ये ६ जनाको शव पहिचान गर्न डीएनए परीक्षण सुरु भएको छ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालका फरेन्सिक मेडिसिन विभागका प्रमुख डा. गोपालकुमार चौधरीले दुर्घटनामा परी शव अत्यधिक जलेका कारणले डीएनएबाट मात्र शव पहिचान हुने भएकाले परीक्षण सुरु गरिएको जानकारी दिए । उनका अनुसार नेपाल प्रहरीको डीएनए प्रयोगशालामा…