कामठाडौँ । विश्वकप लिग २ अन्तरगत यूएईविरुद्धको म्याचमा नेपाललाई चौथो सफलता मिलेको छ । दीपेन्द्र सिंह ऐरीको बलमा ठूलो शट खेल्ने चक्करमा यूएईका आयन खान लङ अनतर्फ बाउन्ड्रिमा क्याचआउट भए । यसअघि यूएईका ब्याट्सम्याच चुँडान्गापोइल रिजवान रनआउट भएका छन्। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा युएईविरुद्ध बलिङ गरिरहेको नेपाललाई दिपेन्द्रकै बलमा तेस्रो सफलता मिलेको थियो। यसअघि यूएईका…