काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल सोमबार स्विट्जरल्यान्डको जेनेभा जाने भएका छन् । पौडेल असार ५ गते स्वदेश फिर्ता हुने कार्यक्रम छ। अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ (ग्लोबल कोलिसन फर सोशल जस्टिस) उदघाटन मञ्चमा सहभागी हुन उनी त्यसतर्फ जान लागेका हुन्। राष्ट्रपति पौडेलले यही जेठ ३१ गते सामाजिक…