काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईँले पार्टी परित्याग गरेका छन्। मेडिकल व्यवसायीसमेत रहेका प्रसाईँले आइतबार नै एमाले अध्यक्ष केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाउने बताएका छन्। एमालेको उद्योग विभाग उपप्रमुखसमेत रहेका प्रसाईंले पार्टी छाडेको घोषणा गरेका हुन् । उनलाई प्रदेश १ कमिटीले कारबाही सिफारिस गरेको थियो । पूर्वराजा ज्ञानेन्द्रलाई राखेर कार्यक्रम आयोजना गरेको भन्दै…