सरकारी प्रतिनिधि र मिटर ब्याज पीडितका बिचको वार्ता आज

काठमाडौँ । नेपाल सरकारका प्रतिनिधि र मिटर ब्याज पीडित समुहका बिचमा आज बार्ता हुदैँछ । पीडितको माग सम्वोधनका लागि सरकारद्धारा गठित समिति र मिटर ब्याज पीडित समुहले आज बिहीबार बिहान छलफल गर्ने भएका हुन् । गृह मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्माको नेतृत्वमा गठित सरकारी समिति र पीडितका बिचमा बिहीबार बिहान १० बजे गृह मन्त्रालयमा छलफल हुनेछ…