एमालेले ७० वर्षे उमेरहद हटाउने

जेड २३, काठमाडौँ । नेकपा एमालेले ७० वर्षे उमेरहद हटाउने भएको छ। नेकपा एकीकृत समाजवादीबाट फर्किएका नेता मुकुन्द न्यौपानेलाई केन्द्रीय सदस्य बनाउन विधानमा भएको प्रावधानमा बाधा फुकाइनेको बताइएको छ। गत शुक्रबार बसेको सचिवालय बैठकले ७० वर्ष नाघेका न्यौपानेलाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेकोमा विधान बाधक रहेको थियो। एमालेको विधानमा कुनै पनि कमिटीको पदाधिकारी हुन ७०…