बझाङमा गयो भूकम्प

बझाङमा गयो भूकम्प


काठमाडौँ ।

बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ। बुधबार साँझ ६ः४४ बजे बझाङको चैनपुरमा ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि मंगलबार राति सिन्धुपाल्चोक र भक्तपुर केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको थियो।