कार्तिक ५, काठमाडौँ । काठमाडौँमा पुनः भूकम्पको धक्का महसुस भएको छ। आज साँझ साढे ५ बजे काठमाडौँ आसपास लगातार दुईपटक भूकम्पको धक्का महसुस भएको थियो।
आइतबार बिहान शक्तिशाली भूकम्प गएयता लगातार परकम्पहरु गइरहेका छन्। आज बिहान ७ बजेर ३९ मिनेट जाँदा धादिङको खरी आसपास केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार त्यसयता लगातार स–साना परकम्पहरू गइरहेका छन्।

प्रतिक्रिया