आजको विनिमयदर : कति पुग्यो अष्ट्रेलियन डलरको भाउ ?

आजको विनिमयदर : कति पुग्यो अष्ट्रेलियन डलरको भाउ ?


काठमाडौँ ।

नेपाल राष्ट्र बैंकले आज असोज २२ गते सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.९० रुपैयाँ रहेको छ भने बिक्री दर १३३.५० रुपैयाँ रहेको छ। त्यस्तै युरोपियन युरो एकको खरिद दर १४०.७१ रुपैयाँ रहेको छ भने बिक्री दर १४१.३४ रुपैयाँ रहेको छ।

बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६२.६७ रुपैयाँ रहेको छ भने बिक्री दर १६३.४० रुपैयाँ रहेको छ। अस्ट्रेलियन डलर एकको खरिद दर ८४.८४ रुपैयाँ रहेको छ भने बिक्री दर ८५.२३ रुपैयाँ रहेको छ।

साउदी रियाल एकको खरिद दर ३५.४३ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.५९ रुपैयाँ रहेको छ। मलेसियन रिंगिट एकको खरिद दर २८.२० रुपैयाँ रहेको छ भने बिक्री दर २८.३२ रुपैयाँ रहेको छ।