काठमाडौँ ।
भारतको बैंगलौरका लागि उडान भरेको नेपाल एयरलाइन्सको जहाज पुनः फकाईएको छ। अपरान्ह १ः३० मिनेटमा बैगलौरका लागि उडान भरेको एयरलाइन्सको जहाज पुनः नेपालतर्फ फर्किएको हो।
त्रिभुवन विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाकाअनुसार जहाज विमानस्थलमा अवतरण गरिसकेको छ । जहाजमा चरा ठोक्किएको आशंकामा प्राबिधिक निरक्षण जारी छ।

प्रतिक्रिया