Logo

Tag: Australia Travel

सोमबारबाट दुबै डोज खोप लगाएकाहरु अष्ट्रेलियाबाट विदेश जाँदा अनुमति लिन नपर्ने

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियाले आफ्ना नागरिकहरुलाई लगाउँदै आएको यात्रा प्रतिबन्ध सोमबारबाट हटाउने भएको छ ।