मुस्ताङ । मुस्ताङमा मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (एमाले) का उम्मेदवार मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन् । मुस्ताङमा एमालेले जित दोहो¥याउने र कांग्रेस पुनरागमन हुने रणनीतिका साथ चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । विसं २०४७ पछि मुस्ताङमा कांग्रेसले तीनपटक र एमालेले दुईपटक संसदीय निर्वाचन जितेका छन् । प्रतिनिधिसभामा…