सर्वोच्चको आदेशसँगै प्रचण्डलाई पक्राउ गरी अनुसन्धान गर्ने रिट आइतबार दर्ता हुने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फौजदारी कसुरमा पक्राउ गरी अनुसन्धान गर्न माग गरिएको रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।  शुक्रबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको इजलासले उक्त रिट दर्ता गर्न आदेश दिए पछि दुई वर्ष पछि अर्थात आइतबार रिट दर्ता गरिन लागेको हो ।  २०७६ माघ १ गते माघी पर्वका…