काठमाडौँ । राजतन्त्र पुनःस्थापनाको समेत माग गर्दै देशब्यापी प्रदर्शन गरिरहेका ब्यावसायी दुर्गा प्रसाईले पूर्वराजा ज्ञानेन्द्र शाह बानेश्वरमा उपस्थित नभएपछि ुराजतन्त्र जिन्दावादु को नारा नलगाउन आग्रह गरेका छन । उनका समर्थकहरुले ‘राजा आऊ, देश बचाउ’ भन्दै गरिरहेको नाराबाजी रोक्दै बानेश्वरमा आयोजित प्रदर्शनवाट प्रसाईले सो नारा लगाउन रोक लगाएका हुन । राजतन्त्रको पुर्नस्थापना चाहने हो पूर्वराजा शाह…