काठमाडौं । यस संसारमा जो जन्मन्छ, उसको मृत्यु निश्चित छ। तर, मृत्यु कहिले र कसरी हुन्छ भन्नेबारेमा केही जानकारी छैन। तर शरीरमा मृत्युको लक्षण पहिले देखिन थाल्छ। मानिसले विज्ञानको सहयोगमा मृत्युको रहस्य सुल्झाउन धेरै प्रयास गरेका छन्। तर आजसम्म उनी यो खोजमा असफल भए पनि यस क्रममा उनले पक्कै पनि केही यस्ता लक्षणहरुको बारेमा थाहा…