Logo

Tag: wind

हावाहुरीका कारण भिक्टोरियाका ३ लाखभन्दा बढी घर विजुलीविहीन !

मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियाको भिक्टोरिया राज्यका तीन लाखभन्दा बढी घरहरुमा विद्युत आपूर्ति रोकिएको छ ।