हर्क साम्पाङले खोल्ने भए पार्टी, नाम श्रम संस्कृति पार्टी

हर्क साम्पाङले खोल्ने भए पार्टी, नाम श्रम संस्कृति पार्टी



धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्।

उनले असोज ७ गते नै आयोगमा दल दर्ताका लागि निवेदन दिएका बताइएको छ । पछिल्लो समयमा हर्क नयाँ शक्तिहरुको पनि विरोधमा लागेका छन् । देशको सार्वभौमसत्ता विदेशीको पाउमा बुझाएको उनको भनाई रहँदै आएको छ ।

‘हर्क साम्पाङको पार्टीको नाम श्रम संस्कृति पार्टी र अध्यक्ष आफैं रहने प्रस्ताव गरिएको छ ।