काठमाडौँ ।
नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। आज अमेरिकी डलर एकको खरिद दर १३३.१० रुपैयाँ रहेको छ भने बिक्री दर १३३.७० रुपैयाँ रहेको छ। त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४.५९ रुपैयाँ रहेको छ भने बिक्री दर १४५.२४ रुपैयाँ रहेको छ।
यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७०.०० रुपैयाँ रहेको छ भने बिक्री दर १७०.७६ रुपैयाँ रहेको छ। अस्ट्रेलियन डलर एकको खरिद दर ८८.३४ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.८३ रुपैयाँ रहेको छ।
साउदी रियाल एकको खरिद दर ३५.४९ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.६५ रुपैयाँ रहेको छ। मलेसियन रिंगिट एकको खरिद दर २८.३३ रुपैयाँ रहेको छ भने बिक्री दर २८.४६ रुपैयाँ रहेको छ।
प्रतिक्रिया