यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.१८ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.७८ रुपैयाँ रहेको छ। त्यस्तै युरोपियन युरो एकको खरिद दर १४३.३० रुपैयाँ रहेको छ भने बिक्री दर १४३.९५ रुपैयाँ रहेको छ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६७.०९ रुपैयाँ रहेको छ भने बिक्री दर १६७.८५ रुपैयाँ रहेको छ। अस्ट्रेलियन डलर एकको खरिद दर ८८.०३ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.४३ रुपैयाँ रहेको छ।

साउदी रियाल एकको खरिद दर ३५.५१ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.६७ रुपैयाँ रहेको छ। मलेसियन रिंगिट एकको खरिद दर २८.१० रुपैयाँ रहेको छ भने बिक्री दर २८.२२ रुपैयाँ रहेको छ।