सवारी दुर्घटनामा परेका भुसालको सिभिल अस्पतालमा उपचार हुँदै

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का नेता तथा पूर्व मन्त्री घनश्याम भुसाल सडक दुर्घटनामा परेका छन्। उनको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ । आफैंले चलाएको गाडी डिभाइडरमा ठोक्किएपछि घाइते भएका भुसालको सिभिल अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको छ । नयाँ बानेश्वरको बेकरी क्याफे अगाडिको डिभाइडरमा भुसालले चलाएको बा १६ च … Continue reading सवारी दुर्घटनामा परेका भुसालको सिभिल अस्पतालमा उपचार हुँदै