भिक्टोरियाको सुप्रिम कोर्टमा एनआरएन अष्ट्रेलियाविरुद्ध मुद्दा !

मेलबर्न, अष्ट्रेलिया । गैरनाफामूलक संस्था एनआरएन अष्ट्रेलियाका विरुद्ध भिक्टोरियाको सुप्रिम कोर्टमा मुद्दा दर्ता भएको छ । गतवर्ष जुनमा सम्पन्न भएको निर्वाचनमा नक्कली मतदाता खडा गरिएको र त्यस्ता मतदाता बनाउने, स्वीकृत गर्ने व्यक्तिहरुउपर कुनै कारवाही नगरेको भन्दै अदालतमा मुद्दा दायर गरिएको हो । नक्कली सदस्य बनाउने र त्यसलाई स्वीकृत गर्ने पदाधिकारीको खोजी चुनावकै भोलिपल्टबाट गरिएपनि विभिन्न … Continue reading भिक्टोरियाको सुप्रिम कोर्टमा एनआरएन अष्ट्रेलियाविरुद्ध मुद्दा !