जेन्जीलाई सहयोग गर्नेभन्दै ठूलो सहायता रकम अष्ट्रेलियामा संकलन, न्यून मात्रै पुग्यो नेपाल !

मेलबर्न, अष्ट्रेलिया । नेपालमा सानो घटना हुने वित्तिकै विदेशमा भएका नेपालीहरुको मन दुख्छ । यति मात्र होइन, नेपालमा प्राप्त हुने उपल्ब्धीहरुलाई सेलिब्रेट गर्नेमा पनि विदेशमा भएका नेपाली नै अग्रपंक्तिमा हुन्छन् । यस्तो खुशी या दुःखको क्षणमा आफ्नो गक्षले भ्याएसम्म सहयोग उनीहरु गर्दछन् । तर, यसरी जम्मा हुने सहयोग राशी लक्षित वर्गमा पुग्ने गरेको छ त … Continue reading जेन्जीलाई सहयोग गर्नेभन्दै ठूलो सहायता रकम अष्ट्रेलियामा संकलन, न्यून मात्रै पुग्यो नेपाल !