क्यानाडामा कार दुर्घटनामा परी दुई नेपाली विद्यार्थीको मृत्यु

काठमाडौँ । क्यानाडामा भएको कार दुर्घटनामा दुई नेपाली विद्यार्थीको मृत्यु भएको छ। क्यानाडाको अन्टारियो प्रान्तस्थित लण्डन सहरमा मंगलबार कार दुर्घटनामा परी सिन्धुपाल्चोकका युवक र सोलुखुम्बुकी युवतीको मृत्यु भएको हो। लण्डनबाट उत्तर दिशामा रहेको हाइबरी एभ्येनुमा पर्ने माइल्स रोड र इडर्टन रोड क्षेत्रमा तीनवटा कारहरू दुर्घटनामा परेको अन्टारियो प्रोभिन्सियल पुलिसले जनाएको छ। घटनामा १० जना घाइते … Continue reading क्यानाडामा कार दुर्घटनामा परी दुई नेपाली विद्यार्थीको मृत्यु