जापानको फुकुओकामा एक नेपाली युवकको मृत्यु
काठमाडौँ । जापानको फुकुओकामा एक नेपाली युवककाे मृत्यु भएको छ। सुनसरीको बराहक्षेत्र नगरपालिका –३ भरौला नेपाल घर भएका युनिश अधिकारीको मृत्यु भएको हो। डिसेम्बर ३१ गते रेल स्टेसनको सौचालयमा घाइते अवस्थामा फेला परेका अधिकारीलाई उपचारका लागि अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेको नागोया क्षेत्रिय समितिका उपसंयोजक कुशल पौडेलले केबिसीलाई जानकारी दिए। घटनाका बारेमा जापानस्थित नेपाली … Continue reading जापानको फुकुओकामा एक नेपाली युवकको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed