साउदी अरबमा गोली हानी नेपाली सुरक्षा गार्डको हत्या

काठमाडौँ । साउदी अरबमा एक नेपाली सुरक्षागार्डसहित दुई जनाको गोली हानी हत्या गरिएका छ। जेद्दास्थित अमेरिकी वाणिज्य दूतावास बाहिर बुधबार भएको उक्त घटनामा गोली चल्दा एक नेपाली सुरक्षागार्डसहित दुई जनाको मृत्यु भएको अलजजिराले जनाएको छ। समाचार अनुसार कारमा सवार एक व्यक्ति जेद्दास्थित अमेरिकी वाणिज्य दूतावास अगाडि बन्दुक लिएर ओर्लिएका थिए। त्यसपछि सुरक्षाकर्मीहरुले उनलाई नियन्त्रणको प्रयास … Continue reading साउदी अरबमा गोली हानी नेपाली सुरक्षा गार्डको हत्या