अब अष्ट्रेलियामा विदेशी विद्यार्थीले हप्तामा २४ घण्टा काम गर्न पाउने, भिजा अवधि पनि बढ्ने

मेलबर्न, अष्ट्रेलिया । विदेशी विद्यार्थीहरूले अष्ट्रेलियामा हप्तामा २४ घण्टा काम गर्न पाउने भएका छन् । हप्ताको २० घण्टा कामको सिलिङ बढाउँदै २४ घण्टा पुर्याएको अष्ट्रेलियाको शिक्षा मन्त्रालयलयले जनाएको छ। यो नयाँ नियम जुलाई १ बाट लागु हुने छ । विदेशी विद्यार्थीहरूले स्नातक वा स्नातकोत्तर सकेपछि पूर्णरूपमा काम गर्न पाउनेगरी प्राप्त गर्ने भिसाको समयलाई अष्ट्रेलियाले थप … Continue reading अब अष्ट्रेलियामा विदेशी विद्यार्थीले हप्तामा २४ घण्टा काम गर्न पाउने, भिजा अवधि पनि बढ्ने